Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्याे

धनगढी, १८ जेठ । बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना रिर्पोट पाजेटिभ आएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए । त्यस्तै बालिकाकी आमाको पनि रिर्पोट पोजेटिभ आएको बताइएको छ ।

आमा र छोरीको रिर्पोट पोजेटिभ आएपनि बाबुको भने रिर्पोट नेगेटिभ आएको बताइएको छ । चार दिन अघि आमा बाबुसँग भारतबाट नेपाल आएकी ति बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएका थिए ।

‘अस्पताल ल्याउँदा नै ति बालिका बेहोस भएकी थिइन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका