Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • स्याङ्जामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा, १८ जेठ । स्याङ्जामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गल्याङ नगरपालिकाको मालुङगा स्थित क्वारेन्टाइनमा रहेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । गल्याङ नगरबासी उनीहरु २७ र ४० वर्षका रहेको र उनीहरुको इसोलेसनमा राखी उपचार गर्ने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताए ।

भारतबाट जेठ ११ गते विभिन्न साधन प्रयोग गर्दै सुनौलीसम्म र त्यसपछि यता बसमार्फत गल्याङ आइपुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका