Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • चितुवाको आक्रमणबाट धेरै मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि काठको खोर

चितुवाको आक्रमणबाट धेरै मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि काठको खोर

चितुवाको आक्रमणबाट धेरै मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि काठको खोर

तनहुँ,  १२  जेठ  । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ उदेनढुङ्गामा चितुवा नियन्त्रणका लागि राखिएको काठको खोर ।

डेढ वर्षकाअवधिमा चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु भएपछि जिल्लाका विभिन्न स्थानमा चितुवा नियन्त्रणका लागि खोर थापिएको छ । ती खोरमा परेर अहिलेसम्म आठ चितुवा नियन्त्रणमा आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका