Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार भन्दा बढि

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार भन्दा बढि

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार भन्दा बढि

काठमाडौँ, १२ जेठ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ ।

भने आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार भन्दा बढि नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै भारतमा कोरोनाबाट ज्यान जाने मानिसको संख्या दिनहुँ बढदै गएको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार भन्दा बढि पुगेको छ । भने पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित भेटिएका छन् । आइतबारमात्रै भारतमा कोरोनाका कारण १५६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

भने संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । त्यस्तैगरी ५७ हजारभन्दा बढी मानिस निको भएर घर फर्किका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका