Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • सर्वोच्च अदालतकी न्यायाधीश सुशीला सिंह काे मृत्यु

सर्वोच्च अदालतकी न्यायाधीश सुशीला सिंह काे मृत्यु

सर्वोच्च अदालतकी न्यायाधीश सुशीला सिंह काे मृत्यु

काठमाडौं, १० जेठ सर्वोच्च अदालतकी न्यायाधीश सुशीलाको मृत्यु भएको छ । उनको ८१ वर्षको उमेरमा शुक्रबार मृत्यु भएको हो ।

उनि नेपालको सर्वोच्च अदालतकी प्रथम महिला हुन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो । न्यायाधीश सुशीला सिंह २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश थिइन् ।

१९९६ साल फागुन २२ गते काठमाडौँको पकनाजोलमा उनको जन्म भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका