Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • नेपालमा कोरोना संक्रमितकाे संख्या ५४८ पुग्याे

नेपालमा कोरोना संक्रमितकाे संख्या ५४८ पुग्याे

नेपालमा कोरोना संक्रमितकाे संख्या ५४८ पुग्याे

काठमाडौ, १०  जेठ । नेपालमा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज बिहानै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेमा कपिलबस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४८ पुगेको छ । भने मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका