Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्याे

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्याे

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्याे

काठमाडौं, ९ जेठ ।  नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिका रहेका छन् ।

त्यसैगरी वलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका -६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका(७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।

आज थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको कूल संख्या ४८७ पुगेको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका