Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • काठमाडौँ प्रवेश गर्न कोरोनाको परीक्षणकाे प्रमाण देखाउनुपर्ने

काठमाडौँ प्रवेश गर्न कोरोनाको परीक्षणकाे प्रमाण देखाउनुपर्ने

काठमाडौँ प्रवेश गर्न कोरोनाको परीक्षणकाे प्रमाण देखाउनुपर्ने

काठमाडौँ, ८ जेठ । लुकिछिपी काठमाडौं उपत्यका छिर्ने र कोरोना संक्रमितको दर बढेसँगै सरकारले उपत्यका सिल गर्ने भएको छ ।

गृहले बुधबार राति काठमाडौं उपत्यकाका सबै स्थानीय तहको सुझावका आधारमा अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेश निषेधको निर्णय गरेको हो ।

यसबिचमा पनि कोही काठमाडौं प्रवेश गर्न चाहन्छन् भने उनीहरुले आफ्नै खर्चमा आरडिटी विधिबाट कोरोनाको परीक्षण गरी स्वास्थ्य प्रमाण पत्र देखाउनुपर्ने निर्णय समेत सरकारले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका