Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितकाे सङख्या ४५३ पुग्याे

नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितकाे सङख्या ४५३ पुग्याे

नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितकाे सङख्या ४५३ पुग्याे

काठमाडौं, ८ जेठ । आज थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भेटिएका हुन् । उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने निको हुने को संख्या ४९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका