Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • विश्व रोएको बेला आयो यस्तो गीत ”इमो खोलौला” भिडियो सहित

विश्व रोएको बेला आयो यस्तो गीत ”इमो खोलौला” भिडियो सहित

काठमान्डाैँ, ८ जेठ । नेपाली लोक गीत संगीतमा सक्रिय कलाकारहरु गौरव गिरी , अर्जुन सुनाम , दिपसागर थापा , छविलाल कौशल , नारायण राई , गिताञ्जली श्रेष्ठ , पुर्ण संयोग , कुमारी चेपाङ टिका पुन , पुजा क्षेत्री , विष्णु कुमारी गिरी को आवाजमा रहेको कोरोना सम्बन्धि सन्देश मुलक गीत ”इमो खोलौला ” गीत बजारमा सार्वजनिक भएको छ ।

नेपाली जनताले भोगेको वास्तविक पिडालाई गीतमा समेटिएको छ । गीतमा गरिवीको चपेटामा परेका परिवारको कथा ब्यथालाई गीतमा समेटिएको छ । लकडाउनमा परेको पिडा र राष्ट्रले भोगेको समस्यालाई गीतमा सफल रुपमा समेटिएको छ ।

गौरव गिरीको शब्द तथा लय सिर्जना गौरव गिरीको रहेको छ । पछिल्लो समयमा निकै ब्यस्त तथा कुशल भिडियो म्युजिक भिडियो मोडल तथा अभिनेता ।

छायाँकन गदै आएका दिनेश मुस्कानको छायाँकन, चेतन सागरको सम्पादन तथा गौरव गिरीको निर्देशन भिडियोमा रहेको छ । ”इमो खोलौला” गीतमा दिनेश मुस्कान र सरस्वती शाही लगायतका कलाकारको अभिनय रहेको छ । ”इमो खोलौला” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका