Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • राम्दीमा भारतबाट फर्केकाहरूमा आरडिटी परिक्षण गर्दा एकमा पोजिटिभ

राम्दीमा भारतबाट फर्केकाहरूमा आरडिटी परिक्षण गर्दा एकमा पोजिटिभ

राम्दीमा भारतबाट फर्केकाहरूमा आरडिटी परिक्षण गर्दा एकमा पोजिटिभ

स्याङ्जा, ८ जेठ । स्याङ्जामा भारतबाट फर्किएका एक जनामा आरडिटी पोजिटिभ देखिएको छ । भारतबाट फर्कदै गर्दा सीमा नाका राम्दीमा दूत परिक्षण बिधिवाट परिक्षण गर्ने क्रममा पोजिटिभ देखिएको हो। उनले १९ दिनका दिन स्याङजा आइपुगेको बताएका छन् ।

उनीसँगै आएका ११ जनामा भने आरडिटी नेगेटिभ देखिएको छ । अहिले उनको पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्ने तयारी भएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि राम्दी सिमा नाकामा कडाई गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका