Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • नेपालमा आज २५ काेराेना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय २७ पुग्यो

नेपालमा आज २५ काेराेना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय २७ पुग्यो

नेपालमा आज २५ काेराेना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय २७ पुग्यो

काठमाडौं, ७ जेठ । नेपालमा आज थप २५ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको छ । बाँके ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज मात्रै संक्रमितको संख्या २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजका थप २५ जोडिएसँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ। जसमध्ये ४५ जना निको भएर घर फर्किसकेका छन्। यसैबिच नेपालका ३८ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका