Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • काठमाडौंमा पनि दुई जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौंमा पनि दुई जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौंमा पनि दुई जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ, ७ जेठ । काठमाडौँमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ । संक्रमण देखिनेमा महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) र एक जवान रहेका छन् ।

कोरोना पुष्टि भएपछि उनीहरुलाई सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखिएको बताइएकोे छ । कालीमाटी वृत्तमा अन्य ९० जना प्रहरी रहेकोले बाँकि सबैको आजबाट पीसीआर टेष्ट गराइने बताइएको छ । त्यस्तै आज धनकुटामा पनि पाँच जना नयाँ संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका