Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेश लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेश लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ जेठ । लमजुङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको परीक्षणका क्रममा लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनी अहिले चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै नेपालमा थप २७ जना कोरोना संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भईसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका