Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • बाथरुममा ढलेका नगर प्रमुख गिरीलाई उपचारका लागि लगियाे ग्राण्डि हस्पिटल

बाथरुममा ढलेका नगर प्रमुख गिरीलाई उपचारका लागि लगियाे ग्राण्डि हस्पिटल

बाथरुममा ढलेका नगर प्रमुख गिरीलाई उपचारका लागि लगियाे ग्राण्डि हस्पिटल

स्याङ्जा, ६ जेठ । चापाकोट नगर प्रमुख ६७ वर्षीय शिवकुमार गिरीलाई उपचारका लागि काठमाडौं लगिएको छ। आज बिहान आफनै निवासको बाथरुममा ढलेका उनलाई तत्काल अस्पताल लगिए पनि थप उपचारका लागि काठमाडौं लैजाने सल्लाह दिएपछि उनलाई थप उपचारका लागि काठमाडौं स्थित ग्राण्डि हस्पिटल लगिएको छ।

गिरी उच्च रक्तचापका बिरामी थिए । गिरीको हालको अवस्था सुधारोन्मुख रहेको नगर सल्लाहकार विश्वास पुरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका