Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • नेपालमा फेरी थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे सङ्ख्या ३५७ पुग्याे

नेपालमा फेरी थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे सङ्ख्या ३५७ पुग्याे

नेपालमा फेरी थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे सङ्ख्या ३५७ पुग्याे

नेपालगञ्ज,  ५ जेठ । नेपालमा आज फेरी थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहान बिहान रौतहट र बााकेमा ९ जनामा संक्रण पुष्टी भएको केही घण्टामा नै नेपालगञ्जमा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि नेपालगञ्जमा महामारी नै सुरु भएको छ ।

आज भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परिक्षणमा एकैपटकमा यति धेरैमा कोरोना पोजेटिभ देखिएपछि भारतसँग सीमाना जोडीएको बाँके उच्च जोखिममा परेको छ ।

कोरोना संक्रमित ४७ जनामध्ये ४६ जना पुरुष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आज बिहानसम्म नेपालमा ३०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । बाँके लगायत तराईका जिल्लामा कोरोनाको महामारी बढेका बेला भारतसँगको सीमाना सिल नै गर्नुपर्ने नागरिक स्तरमा आवाज उठेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका