Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • अमेरिकन आइडल’ दिवेश पोखरेल ले  दोस्रो स्थान ओगट्न सफल

अमेरिकन आइडल’ दिवेश पोखरेल ले  दोस्रो स्थान ओगट्न सफल

अमेरिकन आइडल’ दिवेश पोखरेल ले  दोस्रो स्थान ओगट्न सफल

काठमाडौं, ५ जेठ । अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपाली युवा गायक दिवेश पोखरेल (आर्थर गन) ले  दोस्रो स्थान ओगट्न सफल भएका छन् ।

१८औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले न्यूयोर्क निवासी लाइबेरियन मूलकी २१ वर्षे अश्वेत गायिका जस्ट साम, क्यालिफोर्नियामा बस्ने २३ वर्षीय जोनी वेस्ट, सान फ्रान्सिस्को बासिन्दा फ्रान्सिस्को मार्टिन फ्रान्सिस्को मार्टिन, क्यालिफोर्नियाका बासिन्दा डिल्लोन जेम्स डिल्लोन जेम्सलाई प्रतिस्पर्धामा दिवेश दोस्रो भएका हुन् ।

अमेरिकामा रहेका नेपालीहरुको अलावा अमेरिकनहरुमाझ पनि उत्तिकै लोकप्रिय दिवेश ३ जना जजकै प्रिय प्रतिस्पर्धी थिए । दिवेशले दोस्रो स्थान जितेसँगै यो विषय अमेरिका मात्र नभएर विश्वभरकै नेपालीका लागि गर्वको कुरा बनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका