Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • भारतिय कलाकार सचिनकाे हृदयघातका कारण मृत्यु

भारतिय कलाकार सचिनकाे हृदयघातका कारण मृत्यु

भारतिय कलाकार सचिनकाे हृदयघातका कारण मृत्यु

भारत, ३ जेठ । भारतिय कलाकार सचिन कुमारको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । उनि भारतिय सिरियल ‘कहानी घर  घरकी’का केन्द्रिय पात्र समेत रहेको थिए ।

उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । फोटोग्राफर रहेका उनि बलिउ अभिनेता अक्षय कुमारका भाइ समेत रहेका छन् ।

टेलिसिरयल कहानी घर घरकी सन् २००० प्रसारणभउको थियो त्यस सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका