Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • बागलुङ जैमिनीमा एक युवतीमा देखियाे डेंगु

बागलुङ जैमिनीमा एक युवतीमा देखियाे डेंगु

बागलुङ जैमिनीमा एक युवतीमा देखियाे डेंगु

बागलुङ, ३ जेठ  । कोरोनाको माहामारि बिच बागलुङमा डेंगु देखिएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा २३ वर्षीया युवतीमा डेंगु देखिएको हो ।

उनको धौलागिरी अस्पताल बागलुङमा उपचार भएको डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए । उक्त युवतिलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई डेंगु रोगको लक्षण देखिएपछि परीक्षण गरिएको हो । केहि समय पहिला म्याग्दीमा पनि डेंगुका बिरामि देखिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका