Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • सीमामा हजारौं नेपाली अलपत्र ८ सय ३३ जनाकाे उद्धारकाे तयारी

सीमामा हजारौं नेपाली अलपत्र ८ सय ३३ जनाकाे उद्धारकाे तयारी

सीमामा हजारौं नेपाली अलपत्र ८ सय ३३ जनाकाे उद्धारकाे तयारी

काठमाडौँ, ३ जेठ । लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ ।

संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो सिलसिला विपतमा पनि जारी छ ।

प्रदेश १ को सीमापारि भारतीय नाकामा रोकिएर अलपत्र परेका हजारौं नेपाली नेपाल पस्ने अनुमतिको पखाईमा रहेको दाबी स्थानीय सरकारहरुको छ । तर प्रदेश सरकार भने ८ सय ३३ जनलाई मात्र उद्धार गरेर ल्याउने तयारीमा छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका