Samacharpati
शनिबार, असार २७, २०७७

हालको खबर

  • होमपेज
  • एक ब्याक्ति काे लापरभाईले सिगाे गाउँ बन्याे त्रसित

एक ब्याक्ति काे लापरभाईले सिगाे गाउँ बन्याे त्रसित

एक ब्याक्ति काे लापरभाईले सिगाे गाउँ बन्याे त्रसित

सुजन न्याैपाने,अर्घाखाँची, ३० वैशाख । अर्घाखाँची जिल्ला को छत्रदेब गाउपालिका ७ देउराली बजार यति बेला त्रसित बनेकाे छ। महामारि काेभिड १९ ले देश नै त्रसिद बनिरहदा सरकारले लकडाउन कडा गरिरहेकाे बेला एक ब्याक्ति काे लापरभाईले नै सिगाे गाउँ त्रसित बनेकाे हाे ।

देउराली निवासी जंगबहादुर परियाकि छाेरिले पाहुना बन्न साथि लिएर  आएपछि सबै स्थानीयहरु त्रसिद बनी  ततकालै प्रहरी लाई खबर गरेका थिए ।

स्थानिय काे सहयाेगमा प्रहरी ले पटक पटक अपरिचिसंग साेध पुछ गरिरहदा कहिले चितवन त कहिले गुल्मीको उर्लनी घर बताउने र हाल बुटवल बस्ने बताउने उनले घर परिवार र आफन्त काे सम्म नम्बर उपलब्ध नगराएकाे अर्घातोस प्रहरी चाैकि का प्रहरी नायब निरिक्षक गिताराम भुषाल ले जानकारि गराएका  छन् ।

उक्त घरलाई अहिले चुनाले आरिपरि बाट घेरिएकाे र २१ दिन सम्म बाहिर ननिसकिन सल्लाह दिएकाे जानकारि गराउनु भएकाे छ र घरलाई उच्च निगरानीमा राखिने र घरमा पाहुना बस्न आएकि नानिकाे अनुसन्धान गरिने जानकारि दिएका छन । लकडाउनकाे सबैले पालना गराैँ, आँफु पनि बाचाैं र अरुलाई पनि बचाऔँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका