Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • सप्तरीमा फेरी भेटिए अर्काे एक जना कोरोना संक्रमित

सप्तरीमा फेरी भेटिए अर्काे एक जना कोरोना संक्रमित

नेपालमा काेराेना संक्रमितको संख्या १ सय २१ पुग्याे

सप्तरीमा फेरी भेटिए अर्काे एक जना कोरोना संक्रमित

काठमाडौ, २९  बैशाख ।  नेपालमा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । योसंगै संक्रमितको संख्या १ सय २१ पुगेको छ । आज बिहान कपिलवस्तुमा पनि १० जनामा कोरोनाको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सप्तरीमा १८ वर्षीय एक युवामा कोरोना देखिएको हो । आज डाक्नेश्वरी नगरपालिका वडा ३ मा बस्ने १८ वर्षीय एक युवामा कोरोना देखिएको हो ।

हालसम्म सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका