Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • विश्वमा सर्वाधिक खोजिने गायिकाकाे दोस्रो स्थानमा छिन नेहा कक्कड

विश्वमा सर्वाधिक खोजिने गायिकाकाे दोस्रो स्थानमा छिन नेहा कक्कड

विश्वमा सर्वाधिक खोजिने गायिकाकाे दोस्रो स्थानमा छिन नेहा कक्कड

भारत, २६ वैशाख । भारतिय चर्चित गायिका हुन् नेहा कक्कड । बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान् नेहा कक्कड यस्तो सेलिब्रेटीमा पर्छिन्, जो सामाजिक सञ्जालमा निकै क्रियाशील रहेकी छिन् । र उनि विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थानमा परेकी छिन् ।

आफ्ना हरेक दुखलाई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् । आखमारे गितबाट हिट भएकी नेहा कुनै समय गित गाउदा गाउदै स्टेजमानै रोइकी थिइन् । उनि नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा दोस्रो नम्बरमा परेको भारतिय मिडियाले जनाएको छ ।

लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिएकी उनलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन्। बलिउडका थुप्रै फिल्ममा गीत गाएकी उनि इण्डियन आइडल सिजन ६ मा प्रतियोगीको रुपमा उदाएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका