Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • दक्षिण कोरियामा पोखराका एक युवाले गरे आत्महत्या

दक्षिण कोरियामा पोखराका एक युवाले गरे आत्महत्या

दक्षिण कोरियामा पोखराका एक युवाले गरे आत्महत्या

काठमाडौँ, २३ बैशाख । दक्षिण कोरियामा कामको सिलसिलमा गएका एक युवाले ज्यान लिएका छन् । ज्यान लिनेमा पुर्ण थापा रहेका छन् । उनले दक्षिण कोरिया शनिबार आत्महत्या गरेका हुन् ।

पोखराको बिरौटा घर भएका ३३ वर्षीय पुर्णले शनिबार दिउँसो काम गर्ने कम्पनीमा आत्महत्या गरेको बताइएको छ । उनि केहि समय देखि डिप्रेसनको बिरामी रहेका थिए । उनका श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका