Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • यसरी फैलिदो रहेछ शरीरमा कोरोना संक्रमण, विज्ञहरूले पत्तालगाए केही नयाँ तथ्य

यसरी फैलिदो रहेछ शरीरमा कोरोना संक्रमण, विज्ञहरूले पत्तालगाए केही नयाँ तथ्य

यसरी फैलिदो रहेछ शरीरमा कोरोना संक्रमण, विज्ञहरूले पत्तालगाए केही नयाँ तथ्य

काठमाडौं, बैशाख १९-संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले कोरोना भाइरस कोभिड-१९ लाई महामारी घोषित गरेको छ।यसको संक्रमणबाट हालसम्म दुई लाख १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने झन्डै साढे ३१ लाखमा संक्रमण देखिएको छ ।

यसबारे वैज्ञानिक र चिकित्सकहरूले प्रत्येक दिन कुनै न कुनै नयाँ तथ्य पत्ता लगाइरहेका छन्। कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छ भन्ने थाहा भए पनि यो भाइरस मानव शरीरमा कसरी प्रवेश गर्छ भन्नेबारे अनुसन्धान जारी रहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। विज्ञहरूले यसमा केही नयाँ तथ्य पत्ता लगाएका छन्। जुन हामीले तलको भिडियोमा समाबेश गरेका छौ । भिडियो हेर्नुहोला…

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका