Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • गैडाकोटकी जुनाको शब नारायणी नदि किनारमा भेटियो

गैडाकोटकी जुनाको शब नारायणी नदि किनारमा भेटियो

गैडाकोटकी जुनाको शब नारायणी नदि किनारमा भेटियो

नवलपुर, १८ बैशाख । नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक जानको मृत्यु भएको छ ।

नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १० बस्ने भबिसरा अस्लामी मगरकी छोरी ७ वर्षकी जुना अस्लामी मगरको ज्यान गएको प्रहरीले बताएको छ ।

बिहिबार साथीहरुसंग नारायणी नदिमा पौडी खेल्न गएकी जुना हराएपछि खोजतलासको क्रममा शुक्रबार नदि किनारमा शब भेटीएको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका