Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • प्रदेश नं १ मा ९०० काे काेराेना परीक्षण ३८ आइसोलेसनमा

प्रदेश नं १ मा ९०० काे काेराेना परीक्षण ३८ आइसोलेसनमा

प्रदेश नं १ मा ९०० काे काेराेना परीक्षण ३८ आइसोलेसनमा

विराटनगर, १७ वैशाख । प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन् ।

पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० छन् भने १७ जना घर फर्केका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका