Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • मालिका गाउँपालिकाले सुत्केरीलाई घीउ र जुवानो कोसेली

मालिका गाउँपालिकाले सुत्केरीलाई घीउ र जुवानो कोसेली

मालिका गाउँपालिकाले सुत्केरीलाई घीउ र जुवानो कोसेली

म्याग्दी, १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिकाका सुत्केरी आमालाई प्रदान गरेको पोष्टिक आहार । एक वर्ष नकटेका ४०० सुत्केरीलाई एक क्रेट अण्डा, एक माना घीउ र जुवानो कोसेलीको रुपमा गाउँपालिकाले दिएको छ ।

तस्वीर : धु्रबसागर शर्मा÷रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका