Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • ५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ

५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ

५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ

काठमाडौँ, ११ बैशाख विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् ।

त्यस्तै नेपालमा पनि थप २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। २ जना कोरोना संक्रमित देखिएसंगै संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा बिहिबार थप २ जनामा कोेरोना पोजेटिभ देखिएको हो ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमित भएका ७ जना निको भइसकेर घर फर्किसकेका छन् । भने भारतमा पनि गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका