Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • ‘कोरोनासँग युद्ध’ बोलको गीत सार्वजनिक

‘कोरोनासँग युद्ध’ बोलको गीत सार्वजनिक

‘कोरोनासँग युद्ध’ बोलको गीत सार्वजनिक

प्राप्ती तुलाचन र सन्तोष बस्यलको आवाजमा रहेको ‘कोरोनासँग युद्ध’ बोलको गीत सार्वजनिक भएको छ ।

सुमन श्रपितको शब्द रहेको गीतमा मनोज बि।क। ‘भावुक’को संगीत छ । गीताको मिक्सिङ तथा मास्टरिङ्ग राजेश बिष्टले गरेका हुन ।

सार्वजनिक गीतको भिडियोमा हर्श बर्दन, राज खड्काथोकी, बिनित ठकुरी, स्नेहा खड्काथोकी, बिष्णु माया सुनर र सन्तोष खड्काथोकीको अभिनय रहेको छ ।

गीतको भिडियोलाई मनोज बि।क। “भबुक”ले निर्देशन गरेका हुन् । मनोज बि।क। “भबुक” र हर्श बर्दनको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी माधव गुरुङले निर्वाह गरेका छन् । भिडियो बासना क्रिएशनको युट्युब च्यानलमा सार्वजनिक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका