Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • शहिद लखन गाउँपालिकामा ४२ नतिजा नेगेटिभ

शहिद लखन गाउँपालिकामा ४२ नतिजा नेगेटिभ

शहिद लखन गाउँपालिकामा ४२ नतिजा नेगेटिभ

राजेन्द्र न्यौपाने, गोरखा, ९ वैशाख । जिल्लाको शहिद लखन गाउँपालिकामा चैत १ गतेपछि भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको कोरोना भाइरसको आरडिटी जाँच गर्ने क्रमम ४२ जनाको जाँचमा नेगेटिभ नतिजा देखिएको छ ।

वडा नं १,२,३,४, र ५ का १६ जनाको जाँच मनकामना स्वास्थ्य चौकीमा र वडा नं. ६,७,८ र ९ को जाँच नामजुङ स्वास्थ्य चौकीमा २६ जनाको गरिएको थियो ।

चेकजाँचका क्रममा सहयोग गर्ने स्वास्थ्य कर्मीहरु र यसमा सहयोग गर्ने सुरक्षा संयन्त्र स्थानीय नागरिकहरु सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धन्यवाद प्रदान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका