Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • जसले आफुले पाएको राहात आफुभन्दा समस्यामा परेकालाई दिए

जसले आफुले पाएको राहात आफुभन्दा समस्यामा परेकालाई दिए

जसले आफुले पाएको राहात आफुभन्दा समस्यामा परेकालाई दिए

पोखरा । कोरोना भाइरसका कारण विश्वभर फैलिएको महामारीका कारण अति विपन्न र काम गर्न नसक्नेहरुलाई राहात वितरण भईरहेको छ । पोखरा महानगरपालिकाले चुल्हो नै बसेकाहरुलाई ११८१ मा फोन गर्न भनेको छ, महानगरले घर मा नै राात पुर्याउने जनाएको छ ।

यसैबीच पोखरा महानगरपालिका वडा नं. २२ का एक युवाले आफुले पाएको राहात आफुभन्दा समस्यामा परेकालाई सहयोग गरेका छन् । पुम्दीभुम्दीका भगवान बरालले आफुले पाएको राहात सहयोग गरेका हुन् ।

उनि २०७१ सालमा यति बैंकमा काम गर्ने बराल मेघा सहकारीमा पैसा लिन जाने क्रममा लुटेराहरुले गोली चलाउदा उनि घाइते भएका थिए । उनले अहिले ह्विलचियरमा बसेर भएपनि किराना पसल संचालन गरिरहेका छन् ।

केहि समय पहिला हामीले भगवान बरालसंग कुराकानी गरेका थियौँ । हेर्नुहोस यो भिडियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका