Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • कालिगण्डकी नदीमा हाम फालेकी एक महिलाकाे सकुसल उद्धार

कालिगण्डकी नदीमा हाम फालेकी एक महिलाकाे सकुसल उद्धार

कालिगण्डकी नदीमा हाम फालेकी एक महिलाकाे सकुसल उद्धार

पर्वत, २६ चैत । कालिगण्डकी नदीमा हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् ।
सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने अन्दाजी ३२ वर्षीया देवी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी थिइन् ।

मङ्गलबार साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी स्थानीय टङ्क शर्माले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका