Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • विश्वभरीमा त्रास फैलिएका बेला गुप चप विवाह गर्ने एक जोडि पक्राउ

विश्वभरीमा त्रास फैलिएका बेला गुप चप विवाह गर्ने एक जोडि पक्राउ

विश्वभरीमा त्रास फैलिएका बेला गुप चप विवाह गर्ने एक जोडि पक्राउ

काठमाडौँ, २५  चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा त्रास फैलिएका बेला गुप चप विवाह गर्ने एक जोडि पक्राउ परेका छन् । दक्षिण अफ्रिकामा लकडाउनको समयमा विवाह गर्ने जोडी पक्राउ परेका हुन् । कोरोनाले आतंक मच्चाएको बेला उक्त जोडिले लुकि छिपि विवाह गर्ने लागेको थाहा पाएपछि ।

उनिहरु दुबैलाई पक्राउ गरेर अदालत पुर्‍याइएको हो । अफ्रिकामा देशव्यापी लकडाउन घोषणा गरेता पनि उनिहरुले यस्तो हर्कत गरेपछि प्रहरीले तुरुन्तै उनिहरु दबै सहित सामेल ५० जना पाहुना र विवाह गराउने पास्टरलाई समेत पक्राउ गरेको हो । अहिले सामाजिक संजालमा उनिहरुको तस्विर निकै भाइरल भएको छ ।

उक्त तस्विरमा उनिहरुलाई प्रहरीको गाडीमा चढाउन सहयोग गरिरहेको प्रष्ट देख्न सकिन्छ। कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका