Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • अमेरिकामा कोरोनाका कारण एक नेपालीको गयाे ज्यान

अमेरिकामा कोरोनाका कारण एक नेपालीको गयाे ज्यान

अमेरिकामा कोरोनाका कारण एक नेपालीको गयाे ज्यान

काठमाडौँ, २२ चैत । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या दिनउ बढदै गएको छ ।

त्यस्तै अमेरिकामा कोरोनाका कारण एक नेपालीको ज्यान गएको छ । उक्त व्यक्तिको अमेरिकाको कोलोराडो अस्पतालमा ज्यान गएको हो । उनि एक एक साताअघि अस्पतालमा भर्ना भएका थिए ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका