Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • बझाङमा ४ रेक्टर स्केलको भूकम्प

बझाङमा ४ रेक्टर स्केलको भूकम्प

बझाङमा ४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, २१ चैत  । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । बझाङमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

उक्त भुकम्प राति ८ बजेर ५५ मिनेटमा गएको जनाइएको छ । भूकम्पबाट भएको क्षति बारे कुनै विवरण आएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका