Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • ने.बि.संघ नेता शिव पाण्डेले कोरोना नियन्त्रण कोषलाई ५० हजार सहयाेग गर्ने

ने.बि.संघ नेता शिव पाण्डेले कोरोना नियन्त्रण कोषलाई ५० हजार सहयाेग गर्ने

ने.बि.संघ नेता शिव पाण्डेले कोरोना नियन्त्रण कोषलाई ५० हजार सहयाेग गर्ने

सुजन न्याैपाने, गुल्मि, १४ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि उपचार कोषको स्थापना गरेसँगै काेषकाे लागि ने. बि. संघ नेता शिव पाण्डेले काेषलाइ ५० हजार रुपैँया सहयाेग गर्ने बारेमा  समचारपाटि लाई जानकारि गराउनु भएकाे छ।

पाण्डे काे अर्घाखाँची जिल्ला छत्रदेब ७ स्वार घर भइ हाल काठमाडौँमा बस्दै आउनु भएकाे छ । लामाे समयबाट राजनिती गर्दै आउनु भएका पाण्डेले विभिन्न सामाजिक काममा सँगै यति बेला महामारि रुपमा फैलिएकाे काेराेना भाइरसकाे लागि ५० हजार सहयाेग गर्ने जानकारि गराउनु भएकाे हाे ।

उहाँले सबै नेपाली लाई घर बाट बाहिर नसिकिन सरकारले भनेकाे कुरा मान्न समेत आग्रह गर्नु भएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका