Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • कोरोना भाइरसको संक्रमण रोक्ने ५ उत्तम उपाय

कोरोना भाइरसको संक्रमण रोक्ने ५ उत्तम उपाय

पाेखरा, १३ चैत । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो क्रममा छ । अहिलेसम्म यो भाइरसको कारण विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

करिब १९ हजार मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तोमा कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ त रु यहाँ भाइरस रोक्ने केही तरिका उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यो महामारी रोक्ने दिशामा सबैभन्दा प्रमुख कुरा यसको परीक्षण हो । विशेषज्ञहरु यो भाइरसको परीक्षणलाई भाइरस रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय भएको बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका