Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • सुमित्रा आश्रुधाराको शब्द सिर्जनामा ”भरोसा ” भिडियो सहित

सुमित्रा आश्रुधाराको शब्द सिर्जनामा ”भरोसा ” भिडियो सहित

सुमित्रा आश्रुधाराको शब्द सिर्जनामा ”भरोसा ” भिडियो सहित

काठमान्डौँ , १२ चैत । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष विसीको आवाजमा रहेको ”भरोसा” गीतको भिडियो सार्वजनिक भएको छ । सुमित्रा आश्रुधाराको शब्द तथा राजु विरहीको संगीत गीतमा रहेको छ ।

माया र समपर्णलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ ।

”भरोसा ” गीतको भिडियोमा राजु विरही र साया भण्डारीको अभिनय भिडियोमा रहेको छ । ”भरोसा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका