Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • गायिका नित्या शिवाको आवाजमा ”होस मा छैन मन” भिडियो सहित

गायिका नित्या शिवाको आवाजमा ”होस मा छैन मन” भिडियो सहित

गायिका नित्या शिवाको आवाजमा ”होस मा छैन मन” भिडियो सहित

काठमान्डौँ, १२ चैत । नेपाली सुगम गीत संगीतमा साधनारत गायिका नित्या शिवाको आवाजमा रहेको ”होस मा छैन मन ” भिडियो सार्वजनिक भएको छ ।

प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमीको प्रेमको भावलाई गीतमा समेटिएको छ । त्याग र समपर्णलाई गीतमा समेटिएको सार्वजनिक भएको छ । प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको गीतकी गायिका नित्या शिवाले बताइन । शंकर अधिकारी घायलको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीत संयोजन गीतमा छ ।

कृष्ण पाण्डेको छायाँकन , विश्वास भण्डारीको सम्पादन र शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा राजन महर्जन , श्रेया दुलाल , सगर गुरु चौलागाईको अभिनय रहेको छ । हेर्नुहोस ”होस मा छैन मन” गीतको पुरा भिडियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका