Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • कोरोना भाइरस बारे यस्तो भन्छन राजेश हमाल, विश्व युद्ध भन्दा पनि अप्ठ्यारो अवस्था

कोरोना भाइरस बारे यस्तो भन्छन राजेश हमाल, विश्व युद्ध भन्दा पनि अप्ठ्यारो अवस्था

कोरोना भाइरस बारे यस्तो भन्छन राजेश हमाल, विश्व युद्ध भन्दा पनि अप्ठ्यारो अवस्था

चिनबाट फैलिएको कोरोन भाइरस अहिले संसारका धेरै देशहरुमा फैलिसकेको छ । नेपालमा पनि एक जनालाइ देखिएको र संसार भर १४ हजार भन्दा बढीको ज्यान गएको छ भने ३ लाख भन्दा बढी मानिसमा संक्रमित भएको पुष्टि भएको छ ।

सामाजिक संजाल फेसबुकमा लाइभ आएर माहानायक राजेश हमालले कोरोना भाइरस बारे आफ्नो अनुरोध र धारणा राखेका छन् । उनले भनेका छन् ” यो भाइरस सामान्य होइन र यसबाट हाम्रो देश पनि चोखो छैन, तर यसबाट हामी टाडा हुन आबस्यक छ, बिना कारण आफु बाहिर निस्केको र नेपाली जनताहरुलाई पनि बाहिर ननिस्कन नहुने सजक रहनुपर्ने उनले भनेका छन्।

हेर्नुहोस भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका