Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु

पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु

पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु

पोखरा, ९ चैत । पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ ।

ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ सडकबाट करिब एकसय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । १२ जनाको उद्धार भएको प्रहरीको भनाई छ । थप विवरण आउन बाकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका