Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा ”तिम्राे  नजरले” सार्वजनिक

गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा ”तिम्राे  नजरले” सार्वजनिक

गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा ”तिम्राे  नजरले” सार्वजनिक

काठमान्डाैँ, ९ चैत्र । नेपाली लोक दोहोरी गीत संगीतमा निकै रुचाइएका गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा रहेको ”तिम्राे  नजरले” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा पुस्ताका युवा युवती विचको माया र प्रेमलाई डान्सिङ विटमा गीत निमार्ण गरिएको छ । आफनी मायालुको आखाँ र ओठको लालीले निकै सताउने कुरा गीतमा गायकले गरेका छन ।

भरत खड्काको शब्द तथा नविन विरहीको संगीत सयोजन गीतमा रहेको छ । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको छायाँकन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

”तिम्राे  नजरले” गीतको भिडियोमा आरुषी मगर र नविन विरही श्रेष्ठको फिचरिङ गीतको भिडियोमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका