Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • नेपाली काँग्रेस वी.पी. का केन्द्रीय सदस्य भट्टराई द्वारा मास्क वितरण

नेपाली काँग्रेस वी.पी. का केन्द्रीय सदस्य भट्टराई द्वारा मास्क वितरण

नेपाली काँग्रेस वी.पी. का केन्द्रीय सदस्य भट्टराई द्वारा मास्क वितरण

सुशीलराज वाग्ले, काठमाडौँ,  ७ चैत । कोरोना भाइरस (कोभिड-१९) विश्वमा महामारिको रुप लिगेर फैलिएको सक्रमणबाट बच्न आवश्यक पर्ने मास्कको काला बजारीले कालोबजारी गरि अभाव सृजना गरिरहेको बेलामा नेपाली काँग्रेस (वी. पी.) का केन्द्रिय सदस्य ऋषभ भट्टराईले आज विहान ललितपुर स्थिति युएन पार्कमा मास्क वितरण गरेका छन ।

केन्द्रिय सदस्य भट्टराईले यस्तो सकटको समयमा सबै मिलि एकजुट भएर सहयोगि भवनमा राख्नु पर्ने बताउनु भयो । भट्टराईले मास्क सहित सचेतना मुलुक कार्यक्रम गरेको बताउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका