Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • जिवेश र रियाशा आरोप प्रत्यारोपमा, गल्ति कसको ! खासमा यस्तो भएको रहेछ !

जिवेश र रियाशा आरोप प्रत्यारोपमा, गल्ति कसको ! खासमा यस्तो भएको रहेछ !

पाेखरा, ७ चैत । यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसि‌ंह गुरुङ रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए ।

‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो । जिवेशका यो सिरिजका निर्देशक, लेखक र प्रमुख कलाकार हुन् भने रियाशाले उनको जोडी भएर अभिनय गरिरहेकी थिइन् । धेरैले यो जोडीलाई ‘रियल कपल’का रुपमा पनि चर्चा गर्न थालेका थिए । तर, एकाएक अलग भएपछि उनीहरुका शुभचिन्तक निराश बने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका