Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • विरेन स्मृति बिटी कप फुटलव प्रतियोगिता स्थगित

विरेन स्मृति बिटी कप फुटलव प्रतियोगिता स्थगित

विरेन स्मृति बिटी कप फुटलव प्रतियोगिता स्थगित

श्रीभद्र पौडेल, हेमजा, ७ चैत । बुद्धटोल युवा क्लव पोखरा–१, वगरको आयोजनामा हुने भनिएको यस वर्षको चौथो विरेन स्मृति, १४ औं बिटी कप फुटलव प्रतियोगिता स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक क्लवले जनाएको छ।प्रतियोगिता यहि चैत १९ गतेदेखि पुरानो टुँडिखेलमा गर्ने तयारी भएको थियो।

भाइसर संक्रमणलाई मध्यजनर गरी सेभेन ए साइड सो प्रतियोगितालाई समय मिलाएर चाँडै नै संचालन गर्ने क्लव उपाध्यक्ष असिम थापाले बताए। क्लवले भूपू सल्लाहकार विरेन गुरुङको स्मतिमा वार्षिक प्रतियोगिता गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका