Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • तनहुँमा बस र ट्रक एकआपसमा ठोक्किँदा १४ यात्रुहरु घाइते

तनहुँमा बस र ट्रक एकआपसमा ठोक्किँदा १४ यात्रुहरु घाइते

तनहुँमा बस र ट्रक एकआपसमा ठोक्किँदा १४ यात्रुहरु घाइते

तनहुँ, ५ चैत । तनहुँमा बस र ट्रक एकआपसमा ठोक्किँदा १४ यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँको व्यासनगरपालिका– १२ घाँसीकुँवा नजिक बुधबार यात्रुबाहक बस र ट्रक ठोक्किदा १४ जना घाइते भएका हुन् ।

दुर्घटना स्थलमा प्रहरी पुगीसकेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

तस्वीरः सानेबहादुर नेपाली

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका