Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक

नाट्यश्वर भगवान हामी सबैको शान कला र कलाकारीताको जगेर्नागर्ने हाम्रो अभियान

काठमान्डाैँ, ४ चैत । माथि उल्लेखित मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्ना गर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेशी अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक गरिएको छ ।

मोफसलका जिल्लाहरुमा संचालन हुँदै आएको यस अवार्डको दोस्रो संस्करण ऐतिहाँसिक जिल्ला नुवाकोटमा संचालन हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने दुइजना संचारकर्मीलाई पुरस्कृत गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् ।

४८ बिधामा मनोनयन सार्बजनिक गर्दै उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदानको कार्यक्रममा अवार्डको मिति घोषणा गरिने कार्यक्रमका निर्देशक किरण अधिकारीले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको मिति हाल तोक्न नसकिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।

उत्कृष्ट पाँचका मनोनयन यसप्रकार रहेका छन् :–

१.उत्कृष्ट राष्ट्रिय भाव
१. चन्द्रलाल तामाङ : कालापानी
२. सुमन भुजेल : युवा शक्ती
३. चन्द्र विक : यो देश हाम्रो हो
४. उमेश प्याकुरेल : नेपाल आमा
५. सुन्दर पन्त : मेरो देशको माटो

२. उत्कृष्ट म्याहेन्दोमाया गायिका
१. लक्ष्मी स्याङ्तान : मुरली छे
२. रमला पाख्रिन : टाले टाले
३. फूलमाया लोप्चन : पल्सर वाइक
४. मनमाया वाईबा : बोम्ताङ नामसारी
५. छिमिमम्वा तामाङ : तामाङ ठिटी

३. उत्कृष्ट म्याहेन्दोमाया गायक
१. कृती तामाङ : नेपाल सुन्दरी
२. रोम लामा ब्लेदेन : कु कु न्यावै वेलोरी
३. विश्वपासा तामाङ : टाले टाले
४. चिजा लेकाली : च्याङ्वा माया
५. रमेश गोम्जा : ल्हासो फ्याफुल्ला

४. उत्कृष्ट म्याहेन्दोमाया मोडल (महिला)
१. एञ्जिला वाइवा : ल्हासो फ्याफूल्ला
२. रीतु तामाङ : हावै जोरी
३. माया थोकर : केसिङ दोङ्बो
४. पूर्णिमा लामा : कु कु न्यावै
५. मिरा तामाङ : स्वाङ नामसाई

५. उत्कृष्ट म्याहेन्दोमाया मोडल (पुरुष)
१. रमेश गोम्जा : ल्हासो फ्याफूल्ला
२. एरिम वाइबा : हावै ज्योरी
३. सन्त बहादुर तामाङ : स्वाङ नाम सै
४. याङ्चु तामाङ : कु कु न्यावै
५. राज किङ वाइबा : मुरली छे

६. उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायिका
१. सवीना चौलागाई : बाँस काटेर चोया
२. अम्बिका महरा : म्याकुरी
३. गोमा कोइराला : मन परेरै होलानी
४. स्मृती बजगाई : माछी र जलुको
५. लक्ष्मी सिर्माली : कान्छी

७. उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायक
१. रामसरण आले : बारीको बनमारा
२. सरण प्रसाद हुमागाई : हास्ने खेल्ने
३. सुन्दर आर.डी : घर सम्झेर आउनुस पियार
४. सुरेश गौतम : पानी खोलाको
५. समिर आचार्य : म्याकुरी

८. उत्कृष्ट लोकदोहोरी (काँठे) गायिका
१. सीता थापा : नौलो गाउँ
२. पार्वती कार्की : बारीको बनमारा
३. उमा श्रेष्ठ : मोही खाउँला वटुकोमा
४. वर्षा सिलवाल : काभ्रे जिल्ला घर
५. स्मृती गौतम : पानबुट्टे चोली

९० उत्कृष्ट लोकदोहोरी (काँठे) गायक
१. लेखनाथ आचार्य : ए कान्छी
२. राजु विरही : दुई मुटु जोडेर
३. गंगा प्रसाद घिमिरे : विन्दास जिउने हो
४. अमृत खाती : जुनतारा
५. भिमशेन खतिवडा : रातो उनी

१०. उत्कृष्ट मौलिक गीत गायिका
१. गौरी भट्ट : बालकालै परदेशी
२. सुनीतामी परियार : मनको दर्जा
३. भिमकला गुरुङ : स्याङ्जाको बनैमा
४. टीका तारामी मगर : भूरुरु चरी
५. रेखा जोशी : लै लै

११. उत्कृष्ट मौलिक गीत गायक
१. टंक तिमल्सिना : लै लै
२. सजन परियार : बालकालै परदेशी
३. प्रसाद खप्तडी मगर : भुरुरु चरी
४. जय रावल : मनको दर्जा
५. कृष्ण रेउले : मा लै

१२. उत्कृष्ट लोकदोहोरी नव मोडल महिला
१. कल्पना घिमिरे : गाजलु आँखाले
२. दुर्गा भट्ट : धान कुटेर चामल
३. वविता श्रेष्ठ : बेहुला बेहुली
४. सरिता कुवर : चन्द्रगिरी
५. सुष्मिता सापकोटा : डालिनुघ्यो चरिले

१३. उत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष
१. पुरुषोत्तम दाहाल : आइ लभ यु
२. सागर थापा : बैसाखी
३. सरोज वस्ती : मायामा फेल भको
४. लक्ष्मण भण्डारी : झ्यालैमा ऐना
५. राज मगर : बाटुली

१४. उत्कृष्ट लोकदोहोरी मोडल महिला (नृत्य)
१. सविता राई : गोरखा चितवन
२. अनु पराजुली : बाडुल्की
३. अञ्जली अधिकारी : भेट भयो माया
४. रिना थापामगर : बाटुली
५. एलिना रायमाझी : पधेरीको पानी

१५. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नृत्य)
१. प्रकाश तामाङ (राज) : बारिको बनमारा
२. काजिस श्रेष्ठ : भेट भयो माया
३. निर्मल क्षेत्री : पिरतिको खेल बरै

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका