Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • नेपाली काँग्रेस (वी पी) ले कोरोनालाई मध्यनजर गरि विरोध तथा सचेतना कार्यक्रम स्थकित गर्यो

नेपाली काँग्रेस (वी पी) ले कोरोनालाई मध्यनजर गरि विरोध तथा सचेतना कार्यक्रम स्थकित गर्यो

नेपाली काँग्रेस (वी पी) ले कोरोनालाई मध्यनजर गरि विरोध तथा सचेतना कार्यक्रम स्थकित गर्यो

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेस (वी. पी)ले सरकार काण्डै काण्डमा फस्दै गएको एम सि सि राष्ट्रिय हित विपरीत रहेको भ्रष्टाचार र महङगी लाई नियन्त्रण नगरी प्रशय दिएको प्रतिपक्षी दलको गैरजिम्मेवारी पनको विरोध तथा कोरोना भाइरस सम्बन्धि सचेतना गर्ने भनेको आजको कार्यक्रम स्थकित गरेको छ ।

आज कोरोना भाइरसले विश्वमा महामारीको रुप लिएर फैलिएको र नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउदै भेला सभा नगर्न आह्वान गरेको कारणले कार्यक्रम स्थकित गरिएको पार्टीले जनाएको छ ।

आम नागरिकको स्वास्थलाई पनि ध्यानमा राखी कोरोना भाईरस छुट्टै परिक्षण केन्द्र र छुट्टै उपचार केन्द्र समेत स्थापना गर्न सरकारसँग माग गरेको युवा नेता सुशीलराज वाग्ले ले जानकारी दिनु भयो ।

पार्टीले आफ्ना नेताकार्यकर्ता भातृ संस्था सुभेक्षुक संस्थालाई कोरोना भाईरस सम्बन्धि सचेतना जगाउन पनि आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका