Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • कोरोना भाइरसकाे कारण ज्यान गुमाउनेहरुको सम्झनामा सन्तोष जङ्ग खत्रीले गाए यस्ताे गीत

कोरोना भाइरसकाे कारण ज्यान गुमाउनेहरुको सम्झनामा सन्तोष जङ्ग खत्रीले गाए यस्ताे गीत

पाेखरा, २२ फागुन । गायक तथा हास्य कलाकार सन्तोष जङ्ग खत्रीको आवाजमा रहेको कोरोना भाइरस सम्बन्धी गित निकै मर्मस्पर्शी रहेको छ। उनका अनुसार यो गित गित मात्र नभएर एउटा समाजमा जनचेतना फैलाउने सन्देश पनि रहेको छ ।

उनले थप्दै भने , बिशेषगरि यो गित मैले कोरोना भाइरसले ज्यान गुमाउनेहरुको सम्झनामा गाएको हु र सम्पुर्ण जनमानस यो भाइरसबाट सचेत रहनुहुन आग्रह गर्दछु ।

गायक तथा हास्य कलाकार सन्तोष जङ्ग खत्रीले भने अनुसार  उनले यो गित ३ घन्टा भित्र नै शब्द रचना देखि म्युजिक साथै भिडियो मिक्सिङ्ग गरेर सकेको बताएका छन ।

उनी यतिबेला हास्य टेलिसिरियल लठपत्रतिर बिजि भएतापनी गितसङित लाई त्यति नै चासो दिएको बताएका छन । उनको अझै अर्को नया गित चाडै नै बजारमा ल्याउने तयारिमा रहेको उनले बताएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका